ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुंगा दुर्घटनमा बेपत्ता ६ जना अझै पत्ता लागेनन्


bhawani desk

काठमाडौं,२४ भाद्र । पोखराको बेगनास तालमा शनिबार डुंगा डुब्दा बेपत्ता भएका ६ जना अझै पत्ता लागेका छैनन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेपत्ताहरूको बिहानैदेखि खोजी भइरहेको बताइएको छ ।

आफन्तको घरमा दर खाएर फर्किने क्रममा बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ३२ वर्षीय रवि खनाल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, ५ वर्षका प्राचीन पौडेल, १८ वर्षकी मनिषा बजगाईं र ४ वर्षीय रन्जित गैरे बेपत्ता भएका छन ।

घटनालगत्तै उद्धार गरिएका चार जनामध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल उपचारपछि घर फर्किएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

मकवानपुर, १० चैत । मिटरब्याजी शोषणविरुद्ध महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको ‘मार्च’ मा निस्केका पीडितलाई मकवानपुरबाटै फर्काउने सरकारी प्रयास असफल भएको छ । भीमफेदी बजार आइपुगेका उनीहरूले

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

सम्बन्धित

नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँड

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजदेखि रमजान सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...