काठमाडौं, २५ भाद्र । नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने भारतीय गिरोहलार्इ ठमेल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद गरेको छ । महानगरीय प्रहरी परिसर र वृत्त लैनचौर तथा ठमेलको टोलीले सोमबार बिहान भारतीय गिरोहको अखडामा छापा मारेको ...