काठमाडौं, २४ भाद्र । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रचण्ड आइतबार दिउँसो काठमाडौं ...