ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राउन सुगर र लागुऔषध ट्याब्लेटसहित चार जना पक्राउ


bhawani desk
भाद्र २४, २०७५ आईतबार   १ : १८   बजे

झापा,२४ भाद्र । प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक महिलालाई झापाको काकँडभिट्टाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका २ स्थित सुब्वा चोक निवासी २२ बर्षीया रिना चौधरी (लिम्बु) रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार भारतको पानीटंयाकी नाकाबाट नेपालतर्फ आउँदै गरेकी चौधरीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर ६ स्थित भन्सार गेड अगाडिबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट दुई ग्राम ब्राउन बरामद गरेको छ । यता ब्राउन सुगरसहित नियन्त्रणमा लिएका चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी काकँडभिट्टामा राखिएको जनाइएको छ ।

त्यसैगरी प्रहरीले मेचीनगर नगरपालिका ५ नकलबन्दा भेटघाट चोकबाट लागूऔषध ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका ३ बेलडाँगी निवासी २७ बर्षीय बिर्खबहादुर राई, सोही ठाउँ बस्ने २९ बर्षीय पुकबहादुर कटवाल र २८ बर्षीय सिमन कटवाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएका प्रहरीको टोलीले उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध लुपिजेसिक ४५ एम्पुल, फेनारागन ४५ एम्पुल र डाईजोपाम ४५एम्पुल बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group