काठमाडौं, १२ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भोलि बुधबार देखि सुरु हुने एसिया कप–२०२३ मा चम्किन सक्ने खेलाडीको सूचीमा नेपालका अलराउन्डर गुल्सन झालाई पनि राखेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको एसिया कपमा राम्रो प्रदर्शन गर्न सक्ने ६ देशका ६ खेलाडीमा नेपालबाट गुल्सन परेका ...