काठमाडौं, १३ भदौ । सप्तरीको बोदेबसाईन नगरपालिकाका प्रमुख नगर प्रमुख आतेशकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, नगरपालिका पशु विकास अधिकृत अधिकृत छैटौं अर्जुन प्रसाद यादव, लेखापाल सरोज कुमार मंडल, वडा नं। ...