काठमाडौं, १३ भदौ । सांसद सुनील शर्माले व्यवसायीहरूलाई सरकारले सिद्ध्याउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए । व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै सांसद शर्माले ठूला व्यवसायीलाई सरकारले सक्न ...