काठमाडौं, १३ भदौ । चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ। एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई ...