काठमाडौं १२ पौष । सांसद अमरेशकुमार सिंहले जस्तोसुकै कम्पनीले आईपीओ निष्कासन गर्न दिन ऐन नै परिवर्तन गरेको भन्दै यो व्यवस्था बन्द गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रकिया बन्द गरिनुपर्ने बताए । ऐन किन ...