काठमाडौं १२ पौष । चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सले आजदेखि ल्हासा उडान थालेको छ ।आगामी सातादेखि प्रत्येक सोमबार हुने उडान काठमाडौंबाट पहिलो उडान आज बिहीबार बिहान सवा ८ बजे छुट्नेछ । यसअघि हिमालयले चीनको राजधानी बेइजिङ,सांघाई, छिन्ताओ र चोङछिङमा उडान थालिसकेको छ ...