काठमाडौं, ११ पौष । नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिष्टमा परेको छ। १० जनाले आवेदन दिएकोमा ५ जना अन्तरवार्ताका लागि छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ। पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र शिवहरी श्रेष्ठ ...