काठमाडौं, ११ पौष । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव०ले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् । आफूहरूसँग सहमति र घेराबन्दी गर्ने दोहोरो चरित्र सह्य नहुने उनको भनाइ छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने ...