काठमाडौं, ११ पौष । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बेलैमा कम्युनिस्ट शक्तिहरू मिल्न नसके अनिष्ठको अवस्था आउने बताएका छन्। ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा खनालले ०८४ सालको चुनाव कम्युनिस्टहरूका लागि दशा हुन सक्ने इंगित गरेका हुन्। ...