काठमाडौं, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले औषधिको आयात घटाउने बताएका छन् । त्यसका लागि नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादन गर्ने गृहकार्य पूरा भएको उनले बताए ।
देशवासीका नाममा सम्बोधन गर्ने क्रममा मंगलबार प्रधानमन्त्रीले लिमिटेडबाट २० प्रकारका औषधी उत्पादनका लागि पूर्वतयारी पूरा भएको बताए ।








प्रतिक्रिया दिनुहोस्