काठमाडौ ३२ असार । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ । अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र जीएचएफ का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर ...