काठमाडौ १ साउन । इराकको अल(कुटस्थित वासितमा रहेको सपिङ मलमा बुधबार राति आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले वासितका गभर्नर मोहम्मद अल(मियाहीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। सामाजिक सञ्जालमा भाइरल भिडिओमा विशाल भवनको ठूलो भाग आगोमय भएको देखिन्छ। स्थानीयले ...