काठमाडौ १ साउन । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अलपत्र १ हजार २०० नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको ...