काठमाडौ ३२ असार । सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । अस्ति सोमवार बसेको मन्त्रिपपिरषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी ...