काठमाडौ ३२ असार । काठमाडौँ महानगर पालिकाको नगरसभा १७औं अधिवेशनको दोस्रो बैठक सुरु भएको छ।
असार २९ गते नगरसभामा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल सुरु भएको हो।
बैठकमा सहभागीहरूले बजेटमाथि टिप्पणी र सुझाव पेस गरिरहेका छन्।
असार २९ गते महानगरका प्रमुख बालेन्द्र शाहले १९ बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख सुनीता डंगोलले २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव पेस गरेकी थिइन्।







प्रतिक्रिया दिनुहोस्