काठमाडौं, १४ साउन । जो अगुवा भने जस्तै भएको छ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा नेपाली कपडा तथा सिलाई व्यवसायीक क्षेत्रमा देखिएका समस्या र चुनौंती हल गर्न झण्डै दुई दशक देखि सक्रियरुपमा आफ्ना हकहित र अधिकारका निम्ति सक्रिय रहेर आईराखेको यस संघ अहिले विभाजनको ...