काठमाडौं, २९ चैत्र । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ। विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो। १५ सय शय्याको अस्पतालसहित चारवटा ...