नुवाकोट, २९ चैत । यहाँको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण बढेको हो । जिल्लाको विभिन्न सामुदायिक वनको ६२ स्थानमा ५३४ घरधुरीले १२७ हेक्टर वनक्षेत्र अतिक्रमण गरेका जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी ...