काठमाडौं, १४ साउन । भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब सर्वसाधारणको प्रयोगका लागि बन्द गरिने भएको छ । सेनाले यही भदौ १ गतेदेखि लागू हुने गरी ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गरेको हो । राष्ट्रिय सुरक्षामा भन्दा पनि ...