काठमाडौं,३१ साउन । दोहाबाट उडान शुरु गरेको नेपाल वायुसेवाको नयाँ एयरबस ३२० अन्नपूर्णले आजबाट भारतको बैंगलोरमा पनि उडान थालेको छ । यसैगरी निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापान, कोरिया र साउदीको रियादमा पनि उडाउने प्रक्रिया तीव्र पारेको छ । तीन वटै गन्तब्यमा निगमले ...