काठमाडौं, ३१ साउन । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठूलो संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।
यस क्रममा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरु फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।
सूचिहेर्नुहोस



















प्रतिक्रिया दिनुहोस्