काठमाडौं , २८ साउन । अदालतको सम्मान गर्नको लागि मात्र आफू अदालतसमक्ष आएको प्रदेश नम्बर २ का सामजिक विकास राज्यमन्त्री अभिराम शर्माले बताएका छन् । सोमबार दिउँसो सधारण तारेखमा रिहा भएलगतै अदालत परिसरमा पत्रकारसँग कुराकानी गर्दै राज्यमन्त्री शर्माले आफूले अदालतको सम्मानको लागि अदालतलाई पत्र पठाएर ...