ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा सदस्यको मुत्यु पछि गरे अस्पतालमा तोडफोड


bhawani desk


रुकुम,२८ साउन । पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर नौंका वडा सदस्यको मृत्यु भएको छ । मुसीकोट नगरपालिका एक सल्लेमा रहेको राप्ती समाज अस्पतालमा उपचारको क्रममा रावलको आज बिहान मृत्यु भएको हो । ज्वरो आउँने, वान्ता हुन खोज्ने र कमजोरी महशुस भएपछि २७ वर्षिय रावल शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।

मृतकका आफन्तहरुले भने स्वास्थ्यकर्मीको लापरर्वाहिका कारण मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन् । आज दिउँसो आक्रोशित मृतकका आफन्तले अस्पतालमा ढुंगा मुडा गर्दा अस्पतालका झ्यालका सिसा, बोर्ड लगाएतमा क्षति पुगेको अस्पतालले जनाएको छ ।

गलत सुईका कारण रावलको मृत्यु भएको आफन्तहरुको दाबी छ । सुई लगाउँनुभन्दा अगाडि सामान्य अवस्था रहेपनि सुई लगाउँने वित्तिकै रावलको मृत्यु भएको उनिहरुको भनाई छ । आफुहरुले अन्यत्र लैजान खोज्दा पनि अस्पतालले डिस्चार्ज नगरेको आफन्तले दाबी गरेका छन् ।

अस्पतालले भने आफ्नो कुनै कमजोरी नरहेको दाबी गरेको छ । बिरामी अन्तिम अवस्थामा अस्पताल आएको र उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालको भनाई छ । वडा सदस्य रावलको मृत्यु भएपछि आज दिनभर अस्पताल तनाव ग्रस्त बनेको थियो । मृतकका आफन्तले तानवकैबीच शव बुझेका छन् ।

अस्पताल प्रशासन, मृतकका आफन्त, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, त्रिवेणि गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती, मुसीकोट नगरपालिकाका देविलाल गौतम लगाएतको सहभागीतामा भएको छलफल पछि मृतकका आफन्तहरुले शव बुझेका हुन् ।

त्यस्तै अस्पतालले मृतकका बालबच्चाको पठन पाठनका लागि एक लाख सहयोग गर्ने र बेड बिमा बाफतको रकम पनि उपलब्ध गराउँने सहमति भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com