काठमाडौँ, १२ माघ ।प्रतिनिधिसभाले बहुचर्चित चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको असन्तुष्टिको बाबजुद विधेयक बहुमतले पास गरिएको हो । सत्तारुढ सांसदहरुको अनुसार यो विधेयकले डा. केसीका ९५ प्रतिशत माग पुरा गरेको छ । यस विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल ...