काठमाडौं , १० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ गर्ने भएको छ । यसका लागि कार्यालयसहित राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजनामा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान हुने भएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । प्रधानमन्त्री कार्यालयले प्रदेशका मन्त्रालयहरुसित ...