बिरगंज, १२ माघ । बारामा एक स्कार्पियो जीप दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि सशस्त्र प्रहरी बलको १२ नम्बर गण बारामा कार्यरत शसस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको हाम्रा समाचारदाता शेखर छतकुलीले जानकारी दिएकाछन् । दुर्घटनामा बाराका ...