ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई आन्दोलन गरेर समयको बर्वादी नगर्न नेता नेपालको आग्रह


admin

पोखरा १२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले चिकित्सा विधेयकको विषयमा विपक्षी दल नेपाली कांग्रेसलाई आन्दोलन गरेर समयको बर्वादी नगर्न आग्रह गरेका छन ।

यतिवेला मुलुकमा विकासको काममा जुट्नुपर्ने बेलामा सडक आन्दोलनमा भन्दापनि नमिलेको कुरा र नसमेटिएका कुराहरुलाई छलफल बाट सुल्झाएर मुलुकको विकासतर्फ कांग्रेस पनि सरकार संग सहकार्य गरेर अगाडी बढ्न नेता नेपालले आग्रह समेत गरेका छन ।

तनहुको कार्यक्रममा सहभागी हुन पोखरा आएका नेता नेपालले नेपाली कांग्रेसले चुनावमा हार भएकाले हतास नभइकन आन्दोलनलाई छोडेर मुलुकको विकासमा अगाडी बढ्न आग्रह गरेका हुन ।

त्यसैगरी नेता नेपालले ३३ किलो सुन, बुढीगण्डकी, वाइडवडी, बलात्कारमा जो कोही आफ्नै पार्टी भित्रै दोषी ठहरिएको खण्डमा आफ्नो पार्टीबाट कुनै छुट नहुने बताए ।

नेता नेपालले पुस मसान्त भित्रमा पार्टी एकीकरणको सम्पूर्ण काम सक्ने भनिएतापनि केही ढिलाई भएको र पार्टीको विधी र विद्यान अनुरुपनै पार्टी एकता हुने भएकाले कोही कसैलाई अफ्ठेरो नहुने गरी नै पार्टी एकता हुने बताए ।

त्यसैगरी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकीकरणको अभियान अब दु्रत गतिमा अगाडी बढ्ने र पार्टीको विधी र विद्यान अनुरुपनै पार्टीको एकता हुने र कोहीलाई पाखा र कोहीलाई काखा नहुने गरी नै पार्टी एकता हुने बताए ।

सांगठनिक एकताको काम अब अगाडी बढ्ने भएकाले जनताको जनादेश अनुरुप नै सरकार गठन भएकाले सरकारलाई प्रभावकारी र परिणाममुखी हुने गरी नै पार्टी पङ्ती अगाडी बढेको श्रेष्ठको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड

दुई हप्तापछि काठमाडौं आइपुगे प्रधानमन्त्री

चीन भ्रमण सकिएपछि छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...