ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसी तरुणहरुले सरकार ढाल्ने घोषणा


sharan sharan

बुटवल, १२ माघ । बिपक्षिदलको बेवास्ता गर्दै स्वास्थ्य शिक्षा बिधेयक पारीत गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शनिबार बुटवलमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
५ नम्बर प्रदेश स्तरीय बिरोध प्रदर्शन तथा खबरदारी सभामा प्रदेशका बिभिन्न जिल्लाबाट सयौंको संख्यामा तरुण युवाहरुको सहभागिता थियो । बुटवलको राजमार्ग चौराहमा गरीएको बिरोध सभामा बोल्ने तरुण नेताहरुले दुइ तिहाइको दम्भमा संविधान कुल्चने र कम्युनिष्ट शासन स्थापित गर्ने दाउमा सरकार उद्यत रहेको आरोप लगाएका थिए ।
उनीहरुले राज्यबाटै अपराधीलाइ संरक्षण गँरीदा हत्या हिंसा, बलात्कारका घट्ना बढनुका साथै सुशासन कायम गर्न नसकेको टिप्पणी गरे । तरुणका केन्द्रिय र प्रदेशका शीर्ष नेताहरुले अधिनायकबाद र सर्वसत्ताबाद चरित्रलाइ नसच्याए तरुण युवाहरुले सडकबाटै ओली सरकार ढालिदिने चेतावनी समेत दिएका थिए ।
सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले अन्तिम पटक कम्युनिष्टसंगको लडाइका लागि तयारी भै रहेको जानकारी दिए । बस्नेतले कम्युनिष्टहरुसंग मुख्य लडाइ लडनु पर्ने बेला भएकाले पार्टी भित्रै आपसमा बिभाजित नहुँन पार्टी नेतृत्वलाइ आग्रह समेत गरे ।
तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम कुमार चापागाइले ओली सरकारले दुइ तिहाइको बहुमतलाइ भ्रष्टाचार गर्ने लाइसेन्सको रुपमा प्रयोग गरीरहेको आरोप लगाए । कार्यक्रममा तरुणका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,तरुण दलका रुपन्देही अध्यक्ष सोम गुरुङ,कपिलबस्तु सभापती सत्यसिंह ठकुरी, गुल्मी सभापती भरत बलामी लगायतले बोल्दै जनतालाइ समृद्धिको सपना देखाएको सरकारले विकास, शुसासन र शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै बर्तमान सरकारको बिकल्प नेपाली जनताले खोजेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...