काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल आजदेखि खुलेका छन्। काठमाडौं, पोखरालगायत ठूला सहरका मल्टिप्लेक्सले आज अंग्रेजी चलचित्र प्रदर्शन गरेर हल पुनः सञ्चालन गरेका हुन्। देशभरि खुल्ने हलले बिहीबार हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शन गर्दै छन्। यस्तै ...