काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, ...