काठमाडौँ, ६ असोज । गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिनुभएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ । समाजसेवी चम्पा श्रेष्ठले निर्माण गर्नुभएको एल्बममा सातवटा गीत संग्रह ...