कतार । हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा युट्युबमा तिज गीत सार्बजनिक भइरहेका बेला सुमधुर स्वर कि धनी गायिका कमला गुरुङले पनि तिज कोसेली माइती गाउँमा म्युजिक नेपाल को युट्युब मार्फत बजारमा सार्बजनिक गरेकी छिन । रोजगारीको सिलसिलामा दोहा कतारलाई कर्मथलो बनाई दोहा ...