काठमाडौं । केही दिन अघि मात्रै ‘एभरेस्ट म्युजिकल ब्लास्ट २०१७’ बेलायतमा सम्पन्न भएको छ । नेपालकी लोकप्रिय चर्चित गायिक मेलिना राई र गायक रेवत राईले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । ई मिडिया हब प्रालि युकेले बेलायतका विभिन्न सहरहरुमा कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रममा ...