अल्डरसट । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ एकल साँझ गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएका गायक आरकेले बेलायतका विभिन्न स्थानमा आप्mनो प्रस्तुती दिइरहने क्रममा क्होला परिवार युकेको आयोजनामा सो प्रस्तुती दिएका ...