ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन बारे जन्मने कस्तो जान्नुहोस आफ्नो बारेमा ७ कुरा


sharan sharan

आईतवार
भाग्यमानी हुन्छन !
आयु लामो हुन्छ !

कम बोल्छन !
कलाकार हुन्छन !
मान सम्मान मिल्छ !

धर्ममा रुची राक्दछन !
सबैलाई खुशी राक्दछन !
आईतवार जन्मनेले सधैं सुर्यलाई जल चढाउनु राम्रो फल मिल्दछ !

सोमबार
मिजासिलो हुन्छन !
मिठो बोल्दछन !
बहादुर हुन्छ्न !

कफ रोगबाट ग्रसित हुन्छ्न !
सबै सुबिधाबाट सम्पन्न हुन्छन !
मिहेनती हुन्छ्न !
सोमबार जन्मनेले चन्द्रमाको पूजा गर्नु !

मंगलबार
उग्र स्वभाबका हुन्छन !
बिबादमा फस्छन !
छाला रोगबाट ग्रसीत हुन्छन !
बहादुर हुन्छन !

रचनात्मक हुन्छन !
तनाब महसुस गर्छन् !
राम्रो नेत्रित्व गर्न सक्छन !
मंगलबार जन्मनेले गणेशको पूजा गर्नु !

बुधवार

धार्मिक हुन्छन !
दिमागमा तगडा हुन्छन !
मिठो बोल्छ्न !
बुद्दी को काममा लाभ !
लापरबाही गर्ने खालका हुन्छन !
आरुलाई लोभ्याउछन !

बहुमुखी प्रतिभा !
दैनिक कृष्णको पूजा गर्नु !

बिहीवार
बुद्दिमानी हुन्छन !
डराउने हुन्छन !
असल मित्र हुन्छन !

भाग्यशाली हुन्छन !
कुनै कुरामा कट्टर हुन्छन !
सधैं खुशी हुन्छन !
असाधारण ब्यक्तित्व !
भगवान बिष्णुको पूजा गर्नु !

शुक्रबार
राम्रो प्रवक्ता हुन्छ्न !
सहनसिल हुन्छन !
मुस्किल देखी दराउदैनन !
कलाकार हुन्छन !
करियरमा सफल हुन्छन !

बुद्दिमानी हुन्छन !
समाजमा प्रतिष्ठित हुन्छ्न !
लक्ष्मी माताको पूजा गर्नु !
शनिबार

कृषि ब्यापारबाट लाभ
रचनात्मक काममा रुची
तनाब बाट ग्रसित
मित्रतामा साबधान

घर परिवारमा खुशी
अरुको इर्श्या गर्ने
जोखिम देखी डराउने
भगवान शनिको पूजा गर्नु !

स्रोत विभिन्न अनलाईन हरु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com