ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिन्दगीको बारेमा छुट्टै लेखिएको गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )


एबीसी न्यूज
पुस २९, २०७४ शनिबार   ४ : ५२   बजे
काठमाडौं, २९ पुस साँच्चिकै मान्छेको जिन्दगी भन्नू नै आँसु र हाँसो हो कहिले रुनुपर्ने कहिले हाँसो छाउने मान्छेको जिन्दगीमा सँधैभरी एक समान कहिल्यै नहुने यस्तै रहेछ ।
जसरी रातपछि सूर्य मुस्कुराउँछ अनि जब सन्ध्या सुरु हुन्छ चन्द्र र ताराहरू मुस्कुराउँदै चम्किलो बन्छ र आकाश गंगामा चन्द्र र ताराहरू नै शक्तिशाली बन्छन् । यो संसारको भनौं या आकाश गंगाको खेल मान्छेको जिन्दगीमा बाँचून्जेल सँधै देख्न सकिन्छ ।
आकाश गंगाको अलग्गै, जति पनि जीव छन् संसारमा सबको अलगअलग र मान्छेको अलग्गै व्यथा र कथा हुन्छ यस्तै कथा, व्यथा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जिन्दगीको बारेमा लेखिएको सुखदुःख, मान्छेका जिन्दगीमा घट्ने घटना आदि समेटिएको गीत “जिन्दगी हो आँसु हाँसो” नेपाल हुँदै हाल अमेरिकामा बस्दै आएकी गायिका रिमा गुरुङ होडाको सुन्दर सुमधुर आवाजमा सजिएको संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनाको यस गीतले यथार्थमा जिन्दगीको बारेमा बोल्न खोज्दै छ ।
बिझाउने मनका घाउ सबै फ्याँक्नु पर्ने अनि बाँच्न सकिने हुन्छ भने चाहनामा खुशी हुनेहरू सँधै बाँच्न चाहन्छ ।
सुखमा न मातिएर दु:खमा न आतिएर वेदनाले मुटु पोल्दा मन दह्रो पार्नुपर्ने कुरा बताउँछ र जिन्दगीमा सुखदु:खसँग लड्नु पर्ने जिन्दगीका कथा बेग्लै दु:ख बेग्लै मान्छे अनुसार दैवको खेल बेग्लै हुन्छ । मान्छे मान्छेले गर्ने व्यवहारका विषयमा गर्ने कुराहरू समेत समेटिएको माया प्रेमभन्दा फरक गीत दर्शक स्रोता माझ नयाँ ढंगबाट पस्किएको छ ।

राइजिङ्ग क्रियटिभ मिडियाको प्रस्तुति यस गीतमा सुरज बस्नेत, प्रतीक्षा र नृत्य जगतमा छुट्टै पहिचान बनाइ सकेकी रुबिना श्रेष्ठको नयाँ एवं दर्शक स्रोताले पत्याउनै नसक्ने सुन्दर र मार्मिक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रदिप खड्काको निर्देशनमा तयार भएको छ ।
https://www.youtube.com/watch?v=AInlJxy3KDA&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group