ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुस ६ देखि


admin
पुस १, २०७४ शनिबार  ११ : ३२ बजे

काठमाडौं, १ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा यही पुस ६ देखि ८ गतेसम्म पोखरा सभागृहमा तेस्रो अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदैछ ।

महोत्सवमा स्वेदशी २३ र विदेशी २० गरी कुल ४३ चलचित्र प्रदर्शन गरिने छ । हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन तथा प्रवद्र्धनमा जनचेतना अभिवृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

पर्वतीय क्षेत्र आसपासमा बसोबास गर्ने मानिसको अधिकार सुनिश्चितताका लागि वकालत गर्नाका लागि महोत्सव गर्न लागिएको यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक सरोज सापकोटाले जानकारी दिनुभयो ।

नेपाली चलचित्र ‘तुइन’को पहिलो प्रदर्शनबाट शुभारम्भ गरिने सो महोत्सवमा सुदूरपश्चिमको कथा र व्यथालाई समेटेर तयार पारिएको ‘जालगेडी’, सञ्चारकर्मी संजोग बस्यालद्वारा निर्मित ‘कृष्ण’, ‘डडेलोको सतीसाल’, ‘नेपाली चलचित्रमा जनजातिको चित्रण’लगायत चलचित्र प्रदर्शन गरिने सोसाइटीका महासचिव विष्णु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com