ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा


sharan sharan
पुस ५, २०७४ बुधबार  ४ : ४९ बजे

बुटवल, ५ पुस ।
समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको बिस्तार भन्ने मुल नाराकासाथ पुस ६ गतेबाट बुटवलमा सुरुहुने राष्टिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको छ ।
स्वदेशी उत्पादनको मात्र प्रदर्शनी हुने प्रदर्शनीको बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनबाट उदघाटन् हुने आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ।
प्रदर्शनीको पुवसंध्यामा आज बुटवलमा बिशाल जनचेतना ¥याली निकालिएको छ । बुटवल मण्डपबाट सुरुभएको ¥याली बुटवलको बिभिन्न भागको परिक्रमा गर्दै मण्डपमा आएर समापन भएको थियो । प्रदशनीमा बढीभन्दा बढी दर्शकको उपस्थिती बनाउन प्रचारप्रसारलाई बिशेष महत्वकासाथ ब्यवस्था मिलाईएको प्रदशनीका प्रचार संयोजक माधव नेपालले बताउनुभयो ।
रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा संचालन हुने प्रदर्शनीमा ६ लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड बढीको ब्यापार गर्ने आयोजकहरुले अपेक्षा गरेकाछन् ।
प्रदर्शनीको उदघाटनसत्रको एबीसी न्युजबाट प्रत्यक्ष प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुकम्प पिडितलाई राहतदिने

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

सम्बन्धित

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com