नायिकामाथि दुष्कर्मको आरोप लागेका मिथुन चक्रवर्तीका छोरा महाअक्षय (मिमोह) ले मंगलबार विवाह गरेका छन् । मिमोहकी वकिल प्रियंका कृपाशंकर दुबेले यसको पुष्टि गरेकी छिन् । यसबारे जानकारी दिँदै प्रियंका भन्छिन्, ‘विवाहको मिति सोमबार अबेर राती निर्धारण गरिएको हो । होटलमा विवाहको तयारी भइरहेको अवस्थामा शुभ ...