ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रियंकाले बिहेका लागि भारत छोडेपछि……….


एबीसी न्यूज

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् । ‘भारत’का निर्देशक अली अब्बास जफरले यो खबरको पुष्टि गरेका छन् । अलीले ट्विटर मार्फत लेखेका छन्–‘हो, अब प्रियंका भारतको हिस्सा रहने छैनन् । यसको कारण निकै स्पेशल छ, उनको लागि हामी पनि निकै खुशी छौँ । ’

‘भारत’ मार्फत सलमान र प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले उनीहरुका फ्यान निकै उत्साहित थिए । तर, स्पेशल कारण देखाउँदै प्रियंकाले ‘भारत’मा अभिनय नगर्ने भएकी हुन् ।पछिल्लो समय हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’ मार्फत २ वर्षपछि बलिउडमा फर्किने भएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् । प्रियंका र अमेरिकन गायक निक केही समय देखि प्रेम सम्बन्धमा रहेका छन् ।

फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिने छ । यद्यपी प्रियंकाको भूमिका अब कसलाई मिल्छ भन्ने निश्चित भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com