काठमाडौं । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा । मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध हुन्थ्यो होला । सोचेको पुर्याउन वा खोजेको ...