काठमाडौँ, १० असार।अमेरिकामा खिचिएको म्युजीक भिडीयो ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ । कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ । भिडीयोमा प्रेम र बिछोड देखाइएको छ । अमर तुम्बापो सुब्बा र टिका ...