ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रावणको ४ वटा सोमबारको यस्तो छ छुट्टाछुट्टै महत्व ? १९ वर्ष पछि शुभ संयोग बन्दै


एबीसी न्यूज
असार २३, २०७५ शनिबार   ४ : २१   बजे

साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दु धर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिब को पूजा आरधना गर्ने परम्परा चलीआएको छ।
सन् २०१८ अर्थात् यसपाली आउंदै गरेको साउन महिनाका सोमबार झन् धेरै शुभ संयोग लियर आउने रहेको ज्योतिषहरुले बताएका छन् । यसपाली
साउन महिना जुलाई २८, २०१८ (शनिबार) देखि सुरु हुँदैछ। जुन २६ अगस्ट, श्रावण पूर्णिमा को दिन बाट समाप्त हुनेछ। यस वर्ष साउन महिनामा १९ साल पछिको शुभ संयोग रहेको बताइएको छ ।


पहिलो सोमबार सफलता प्राप्ति र कष्ट निवारण

साउन महिनाको पहिलो सोमबारको वर्तले जीवनमा धेरै परिवर्तन ल्याउने र सोचेभन्दा बढी प्रगति हुनेगर्छ । साथै जीवनमा आइपर्ने बाधा सँग लड्न सक्ने क्षमता प्रदान गर्छ । यदि तपाईं लामो समयको लागि कुनै नयाँ कार्य सुरु गर्ने प्रयास गर्दै हुनुहुन्छ तर सफलता मिल्ने हो (होइन भन्ने चिन्ता गर्नुहुन्छ भने तपाई यो दिन वर्त बसेर आफ्नो कार्य सुरुवात गर्नुभएमा तपाईलाई अवस्य सफलता मिल्ने छ र तपाईको दीर्घकालीन योजनाहरू सफल हुदै जानेछन्। व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूले पनि वर्त बसेर भगवान शिवको आरधना गरि यसदिन बाट सुरुवात गरेमा सच्चिनै सफलता हासिल गर्न सकिन्छ।

दोस्रो सोमबार  रोग निवारण

यो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य,वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समय देखि गम्भीर रोगबाट पिडित व्यक्तिहरुले भगवान शिव को पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अबिषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ । यस दिन वर्त बसेर नियामले भगवान शिव को पुजापाठ गर्दा भएका रोगहरुले डदै जाने र अन्य कुनै रोगहरु सम्म टाढा जनेछन् ।

तेस्रो सोमबार  मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने

साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु पर्नेछ । शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिव को मन्त्र सिद्ध गर्न चाहन्छन। तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र अटेका कामहरु वर्त बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नु को साथै समस्या हरु बिस्तारै हल हुदैँ जनेछन् ।

चौथो सोमबार शत्रु परास्त तथा आर्थिक सम्पन्नता

साउन महिनाको अन्तिम सोमबार वर्त बसेर पुजापाठ गर्दा दुश्मन र बाधा हरु टाढा हुँदै जानेछन् । तपाईंको अर्थिक समस्याहरु समेत बिस्तारै हल हुदैँ जनेछन् । यो अन्तिम सोमबार , जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नुहुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जनेछन् जसले गर्दा भबिष्य उज्जोल बनाउन मद्धत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group