ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेक्सी मोडल पुनम पाण्डे विश्वकप फाइनलका दिन काठमाडौंमा


एबीसी न्यूज
असार २८, २०७५ बिहीबार  ५ : १८ बजे

काठमाडौं । पटक पटक आफ्ना तस्बिरका कारण विवादीत बनिरहेकी भारतीय मोडल पुनम पाण्डे विश्वकप फाइनलका दिन काठमाडौंको क्लव डेजाबुमा आउने भएकी छन् ।

उनले ट्वीटरमा सन्देश लेख्दै ‘नखरावाला फिफा’ काठमाडौंमा मनाउने उल्लेख गरेकी छन् । ‘के मेरो फिफा फाइनलको चाहना पुरा हुन्छ र?’ भन्दै उनले अफिसियल ट्वीटरमा नेपाल आउने जानकारी दिएकी छन् ।

क्लव डेजाबुले फाइनलका लागि पुनम आउने भन्दै सेक्सी प्रचार गरिहरेको छ जसलाई पुनले ट्वीटरमा पोष्ट समेत गरेकी छन् । खेलकुदका विषयमा विभिन्न बयानका कारण पुनम विवादमा आउने गरेकी थिइन् । नशा फिल्म खेलेकी पुनम सामाजिक सञ्जालमा विभिन्न हर्कतका कारण चर्चामा हुन्छिन् । उनी क्रिकेटको एउटा प्रतियोगितामा भारतले जिते नांग्गै दौडिने बताएका कारण विवादमा पनि आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com