मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् । सिखहरूको संगठन सिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलजित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने चेतावनी ...