नयाँ दिल्ली । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने उखान भारतको राजधानी नयाँ दिल्लीमा बस्ने ६३ वर्षीय बन्धुसिंहको हकमा गज्जबले चरितार्थ भएको छ। उमेरले ६३ काटिसकेका भनिएका यी वृद्धका पाँच–पाँचवटा प्रेमिका रहेका छन् र उनले चोरी गरेर आफ्ना प्रेमिकाहरूको खर्च व्यहोर्ने गरेका छन् । ...